२९ भदौ २०८३, मंगलबार
आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशमा "लु"देखि हिमपातसम्मकाे प्रक्षेपण

आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज "लु" लाग्नेदेखि हिमपातसम्मकाे माैसमी प्रक्षेपण रहेकाे छ ।

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ सुरक्षा विशेषताहरू, आई–क्यूआर प्रविधि प्रयोग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ स्मार्ट सवारीचालक अनुमति पत्रमा ३९ वटा भिन्न–भिन्न सुरक्षा विशेषताहरू समावेश गरिएको जानकारी दिएको छ। सुरक्षण मुद्दा केन्द्रमार्फत छपाइ भएको उक्त अनुमति पत्र पूर्णरूपमा अन्तर्राष्ट्रियस्तरको आईएसओ ७८१० आईडी–१ गुणस्तरमा आधारित तथा विश्वभर प्रचलित क्रेडिट कार्डकै मानक आकारमा तयार गरिएको छ।

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, टोकियोसम्म धक्का महसुस; सुनामी चेतावनी जारी

जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान गएको उक्त भूकम्पले ठूलो मात्रामा कम्पन उत्पन्न गराएको छ भने सयौँ किलोमिटर टाढा रहेको राजधानी टाेकियाेसम्म पनि गगनचुम्बी भवनहरू हल्लिएका छन्।

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

तराई क्षेत्रमा तातो दिन र गर्मीको लहरको चेतावनी, तापक्रम ४० डिग्री माथि पुग्ने सम्भावना

विभागले जोखिमका आधारमा केही जिल्लालाई ‘सतर्क रहनु’ र केहीलाई ‘अद्यावधिक रहनु’ समूहमा राखेको छ। कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देहीलाई उच्च सतर्कता अपनाउनुपर्ने सूचीमा राखिएको छ भने अन्य तराई तथा आसपासका जिल्लामा अवस्था निरन्तर अद्यावधिक रही सावधानी अपनाउन सुझाव दिइएको छ।

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

आर्थिक कूटनीति र डिजिटल सेवा प्रवाहमा जोड दिन नियोगहरूलाई निर्देशन

परराष्ट्र मन्त्रालय ले युरोप र अमेरिकास्थित नेपाली कूटनीतिक नियोगहरूलाई आर्थिक कूटनीति सुदृढ पार्न र सेवा प्रवाहलाई डिजिटल तथा नवप्रवर्तनमैत्री बनाउन निर्देशन दिएको छ।

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

पश्चिम एसियाका अधिकांश देशमा श्रम स्वीकृति पुनः खुला, इराकमा यथावत रोक

परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिसमा साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनन, टर्की तथा इजरायल लगायत देशमा जाने नेपाली कामदारका लागि व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण (रेगुलराइजेसन) सहित सबै प्रकारका श्रम स्वीकृति पूर्ववत रूपमा खुला गरिएको छ।

सरकारी कर्मचारीलाई अर्धमासिक तलबको तयारी

सरकारी कर्मचारीलाई अर्धमासिक तलबको तयारी

नेपाल सरकारले सरकारी कर्मचारीको तलब भुक्तानी प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको आर्थिक कार्यक्रम महाशाखाबाट जारी पत्रअनुसार अब तलब मासिकको सट्टा अर्धमासिक रूपमा भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको हो।

चुनावी व्यस्तताबीच मोदीले खाए सडक किनारको ‘झालमुरी’

चुनावी व्यस्तताबीच मोदीले खाए सडक किनारको ‘झालमुरी’

भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले अत्यन्त व्यस्त चुनावी कार्यक्रमबीच पश्चिम बंगालमा सडक किनारको सामान्य पसलमा पुगेर ‘झालमुरी’ खाएको प्रसंगले रमाइलो राैनक सार्वजनिक भएकाे छ।

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्